निर्माण ब्यबसायि सघ अर्घाखाँचीको अध्यक्ष मा युवा ब्यबसायि भुसालको चर्चा

नेपाल निर्माण ब्यबसायि सघ अर्घाखाँची को जिल्ला अधिवेसन चैत्र ४ गते पर्यटकीय क्षेत्र नरपानिमा हुने भएको छ । अधिवेशन ले नया नेतृत्व चयन गर्ने भएपछि निर्माण ब्यबसायि हरुमा चुनाबि सरगर्मि बढेर गएको छ । अर्घाखाँची निर्माण ब्यबसायि सघमा सदस्य रहेका झन्डै १ सय भन्दा बढि सदस्य हरुले अधिवेसनमा भाग लिने छन । अधिवेशन को तैयारी दुर्त गतिमा अगाडि बढिरहेको निर्माण ब्यबसायि सघ अर्घाखाँची का अध्यक्ष ऋषिराम अधिकारिले जानकारी दिनु भयो । नयाँ नेतृत्वका लागि पुराना नया ब्यबसायिहरुले इक्ष्छा देखाउदै लभिङ गरिरहेका छन अन्य सस्थामा जस्तो यो सस्थामा राजनीतिक प्रभाब नपर्ने भएको कारण ब्यबसायिहरु बसेर नेतृत्व चयन गर्नुे तैयारी छ । नया नेतृत्व का लागि अध्यक्ष पदमा युवा ब्यबसायि अम्बर निर्माण सेवाका सन्चालक वसन्त भुसालको चर्चा छ युवा ब्यबसायि भुसाललाई अध्यक्ष बनाउनका लागि धैरै ब्यबसायिहरु ले लभिङ गरेका छन बर्तमान अध्यक्ष पुन नदोहोरिने र बर्तमान सह अध्यक्ष कासिराम बस्याल प्रदेस सदस्य बनेपछि उपाधक्ष रहनु भएका वसन्त भुसाल सर्वसहमत हुने सम्भावना छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

Stay Connected

0FansLike
3,745FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै