वरिष्ठ निर्माण ब्यबसायि बस्याल लुम्बिनी प्रदेस सदस्य मा निर्वाचित

अर्घाखाँची का बरिस्ठ निर्माण ब्यबसायि कासिराम बस्याल नेपाल निर्माण ब्यबसायि सघ लुम्बिनी प्रदेसको सदस्य मा निर्बिरोध निर्बाचित हुनु भएको छ । लामो समयदेखि अर्घाखाँची को सदरमुकाम सन्धिखर्क मा बसेर निर्माण ब्यबसाय गर्दै अगाडि बढेका बस्याल सन्धिखर्क नगरपालिका वार्ड नम्बर १२ सल्लिकोट का स्थायि बासिन्दा हुन । नेपाल सरकार बाट बि कलासको मान्यता प्राप्त लाईसेन्स सागर निर्माण सेवाका सन्चालक बस्याल नेपाल निर्माण ब्यबसायि सघ अर्घाखाँची को सहअध्यक्ष को जिम्मेवारी समाल्दै आएका बस्याल भाबि जिल्ला अध्यक्ष को बलियो दाबेदार रहनु भएकोमा उहाँ प्रदेस मा निर्वाचित भएपछि जिल्ला अध्यक्ष कस्लाई बनाउने भन्नेमा उहाको ठुलो भुमिका हुनेछ । त्यस्तै अर्घाखाँची निर्माण ब्यबसायि सघको अधिबेसन चैत ४ गते हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

Stay Connected

0FansLike
3,745FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै