पोखरा, १४ फागुन ।
जिल्ला अदालत नवलपुरले गरेको फै’सलामाथि कलाकार पल शाहले गरेको पुनरावेदनमा उच्च अदा’लतले अभियोग दावी नपुग्ने ठ’हर गरेको छ । पोखरा उच्च अ’दालतको यो फैस’लासँगै पल शाह भोलि जेलमु’क्त हुने भएका छन् ।
उच्च अदालत पोखराले आइतबार पुनरावेदन सुनुवाई गर्दै अभियोग दा’वी नपुग्ने ठह”र गरेको हो । शाहले नवलपरासी अदा’लतकाे आदेश बिरुद्द पाेखरा उच्च अदा’लतमा पुन’रावेदन गरेका थिए । यसअघि नवलपुर जिल्ला अदा’लतले शाहलाई बा’ल यौ’न दु’र्व्यवहारमा दो’षी ठ’हर गर्दै साढे २ वर्ष कै’द स’जाय गरेको थियो भने यसअघि तनहुँ जिल्ला अदा’लतले भने शाहलाई निर्दो’ष ठह’र गरेको थियो। शाह एक वर्षयता कारा’गारमा छन्। आदेशसँगै उनी अब जे’लमुक्त हुने भएका छन ।
यो पनि : प्रधानमन्त्री निवासमा ८ दलीय नयाँ गठबन्धनको बैठक जारी
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको ८ दलीय गठबन्धनको सयुक्त बैठक बैठक जारीे छ । प्रधानमन्त्री निवास वालुवाटारमा जारी बैठकमा राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई सहयोग गर्ने दलहरुको उपस्थिति रहेको छ ।
सो बैठकमा नेकपा माओवादी केन्द्रसहित, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रि समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी रहेका छन । नेकपा एमालेले राष्ट्रपतिको निर्वाचनमा सहयोग माग्दै पत्र पठाएको देखी अन्य समसमायिक राजनीतिक बिषयमा कुराकानी हुने बताईएको छ ।