पाणिनि-४ पटाैटीमा डव्ल क्याप गाडि दुर्घटना

नारायण न्याैपाने
अर्घाखाँची पटाैटी, १२ फागुन । अर्घाखाँची जिल्लाकाे पाणिनि गाउँपालिका वडा नं. ४ पटाैटीकाे चाेराहा विराैटा नजिक दुर्घटना भएको हाे ।

पटाैटी-दुर्गाफाट-गुल्मी अन्तरगत गाडी दुर्घटना भएको हाे ।१ जना घाईतेलाई पाल्पा पठाईएकाे स्थानीय माधव पाेख्रेलले बताए ।

लु.१ ज २६८५ नम्वरको डवल क्याप गाडि दुर्घटना भएको हाे । गाडि दुर्घटना हुदाँ अन्य ४ जना सामान्य रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

Stay Connected

0FansLike
3,745FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै