चौधौं अर्घाखाँची प्रीमियर लिग (APL) फागुन २३ देखि सन्धिखर्कमा सुरु हुँदै

सागर महत,अर्घाखाँची ।अर्घाखाँचीमा प्रीमियर लिगको चौथो संस्करणको क्रिकेट प्रतियोगिता हुने भएको छ । अर्घाखाँची क्रिकेट संघको आयोजनामा हुन लागेको प्रतियोगिता फागुन २३ गतेदेखि सन्धिखर्कमा हुने संघका जिल्ला अध्यक्ष ऋषिकेश भट्टराईले जानकारी दिनुभयो । खेल सम्पन्न गर्नको लागि अन्तिम तयारी भएको पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभएको हो ।

No description available.
No description available.
No description available.
No description available.

प्रतियोगितामा प्रथम पुरस्कार १ लाख १ हजार र द्वितीय पुरस्कर ५१ हजार नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष भट्टराईले बताउनुभयो ।
लुम्बिनी प्रदेशकै प्रतिष्ठित प्रतियोगिता हो भने जसमा ४ वटा टिमको सहभागीता रहने बताउनुभयो ।अहिलेको खेल संचालन गर्नको लागि आजको मिति सम्म कुनै पालिकाले सहयोग गरेको छैन ।विदेशमा रहेका अर्घाखाँचीका खेल प्रेमीको सहयोगमा खेल संचालन गर्न लागेको उहाँले भनाइ छ ।जिल्लामा उत्पादीत खेलाडी देव खनाल, बिक्रम भुसाल,शौरभ खनाल र उत्तम थापा मगर भएपनि खेल क्षेत्रको विकास र खेलाडीको भविश्य माथी प्रश्न उठने गरे बताउनुभयो । यस्तै खेल क्षेत्रको विकासको लागि अहिलेको समयमा सबै क्षेत्रको सहयोगको अपेक्षा रहेको बताउनुभयो ।

No description available.
No description available.
No description available.
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

Stay Connected

0FansLike
3,745FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै