ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

गुरुदेव खनाल ,सन्धिखर्क।ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले जिल्लाका बिभिन्न स्थानमा चालक ,सहचालक,यात्रुहरुलाई सडकमै जम्मा गरी  बिबिध बिषयमा  प्रशिक्षण दिने कार्य चलाईरहेको छ ।

 प्रशिक्षण दिने कार्य

अ.ट्रा.प्र.पोष्ट ठाडा र फुदबाङ बाट खटिएको ट्राफिक टोलीले अर्घाखाँची जिल्लाका बिभिन्न स्थानमा चालक ,सहचालक,यात्रुहरुलाई सडकमै जम्मा गरी ट्राफिक नियम, स.दु.बाट बच्ने उपाय, सिट क्षमता भन्दा बढी सवारी वा लोड राखी चलाउँदा हुने दुर्घटनाको जोखीम,लेन अनुशासन,मा.प.से.गरि चलाउँदा अति दुर्घटनाको सम्भाबना, सवारिमा चढदा र  ओर्लदा यात्रुहरुले ध्यान दिनु पर्ने कुराहरु, लगायत अन्य बिबिध बिषयमा प्रशिक्षण दिने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

Stay Connected

0FansLike
3,745FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै