सितगङ्गा नगरपालिका वार्ड नम्बर १२ रजिया डोहोटे निबासि युवा कृर्षक रामु बस्याल ले बाख्रा पालनबाट लाखौं रुपैयाँ अाम्दानि गर्ने गरेका छन । सितगङ्गा नगरपालिका वार्ड नम्बर १२ रजियामा रहेको अमन कृषि फर्म ले बाख्रा उत्पादन गरि बेरोजगार युवाहरुलाई रोजगारी दिएका छन । लगनसिल स्थानीय बासिको सुख दुखमा साथ दिदै अाएका रामुले बिगत ५ बर्ष देखि विभिन्न जातका लोकल बाख्रा पाठा पालन गर्दै अाएका छन गाउमा सामाजिक काम सगै गाउको बिकास निर्माण मा खटिने रामुले खोर निर्माण गरि बाख्रा पालन सुरु गरेका हुन अहिले बाख्रा पालनबाट उनी निकै सन्तुष्ट छन राज्य बाट प्राप्त हुने अनुदान का लागि पहल गरेको बस्यालको भनाइ छ ।ब्यक्तिगत रुपमा लगानि गरेर खोलिएको यो फर्मबाट लोकल जातका खसी बोका बिक्रीवितरण हुने गर्छ फर्म सन्चालन गर्दा झन्डै ५० लाख लगानि लागेको बस्यालको भनाइ छ
लाखौं रुपैयाँ खर्चेर बाख्रा फर्म सन्चालन गरि बेरोजगारी लाई रोजगारी दिदै रामु बस्याल
टिप्पणी