दैनिक फिल्डमा खटिएर उपभोक्ता को काम गर्छन अधिकृत : मिश्र

भुमिकास्थान सव डिभिजन कार्यलय अर्घाखाँची का प्रमुख मोहन मिश्रले चोरि निकासि रोक्नका लागि अनुगमन लाई तिब्र पारेको बताउनु भएको छ । डिभिजन बन कार्यलय अन्तरगत पर्ने भुमिका स्थान सव डिभिजन अन्तरगत १० वार्ड तथा पाणिनि गाउपालिका सब डिभिजन अन्तरगतका ८ वार्ड गरि १८ वार्डको जिम्मेवारी लिनु भएका मोहन मिश्रले अनुगमन लाई दुर्त रुपमा अगाडि बढाएको बताउदै गर्मि सिजनमा आगो लागि नहोस भनेरउपभोक्ता हरुलाई चेतनामूलक कार्यक्रम सचेतना गराउने गरेको बताउनु भयो । कपिलवस्तु बाट अर्घाखाँची सरुवा भई आएका ८ औं तहका अधिकृत मिश्र काम गर्न अब्बल कुसल कर्मचारी को सुचिमा पर्छन भने उपभोक्ता ले रुचाउने कर्मचारी को सुचिमा छन । जन्ताको काम उपभोक्ता को काम छिटोछरितो गर्ने दुख नदिने राम्रोसँग काउनसिलिङ गर्ने फिल्डमा दैनिक खटिने मिश्र अर्घाखाँची जिल्लामा लोकप्रिय बन अधिकृत भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

Stay Connected

0FansLike
3,745FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै