पाणिनी ५ को शिवालय मन्दिरको उद्घाटन तथा महाशिवरात्रीको दिन कलश यात्रा सहित मुर्ति मन्दिरमा भित्र्याईने

कमला घिमिरे ,सन्धिखर्क। अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं ५ मैदानको आलमनगरमा निर्माण भई सम्पन्न भएको शिवालय मन्दिरको उद्घाटन तथा महाशिवरात्रीको दिन कलश यात्रा सहित मुर्ति मन्दिरमा भित्र्याउँने तयारी तिव्र पारिएको छ ।

निर्माणादिन शिवालय मन्दिर निर्माण समितिको पहलमा स्थानीयको सहयोगमा आर्थिक संकलन गरी निर्माण सम्पन्न भएको हो । काठमाडौंका व्यवसायी राज कुमार मल्लले आलमनगरमा निर्माणादिन शिवालय मन्दिरको लागी मुर्ति, शिवलिंग, वसाहा, नन्दी सहितका भौतिक र आर्थिक सहयोग गरेको स्थानिय भोजराज घिमिरेले बताए ।

मैदानको आलमनगरमा बनेको शिवालय मन्दिरको निर्माण कार्यमा सहयोग गर्ने दाताहरुको नामावली उल्लेखगरी ताम्रपत्र मन्दिर परिसरमा राख्ने तयारी भएको मन्दिर व्यावस्थापन समितिका सहसचिव दीपक वेल्वासेले बताए ।

शिवरात्रिको दिन मैदानको मालिका मन्दिर देखी पञ्चेवाजा, कलश यात्रा, भजन कृतन ुसहित मन्दिरमा मुर्ति मित्र्याउँने कार्यक्रम रहेको छ । शिवरात्रिको मन्दिरमा पुजाआजा सहित प्रसाद ग्रहण, कलशयात्रा, भजनकृतन, मुर्ती भित्रयाउँने कार्यक्रममा सहभागी बन्न आग्रह गरिएको मन्दिर व्यवस्थापन समितीका अध्यक्ष लक्ष्मण पाण्डेले बताए ।

अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं ५ मैदानको आलमनगरमा निर्माण भई सम्पन्न भएको शिवालय मन्दिरको उद्घाटन तथा महाशिवरात्रीको दिन कलश यात्रा सहित मुर्ति मन्दिरमा भित्र्याउँने तयारी तिव्र पारिएको छ ।

निर्माणादिन शिवालय मन्दिर निर्माण समितिको पहलमा स्थानीयको सहयोगमा आर्थिक संकलन गरी निर्माण सम्पन्न भएको हो । काठमाडौंका व्यवसायी राज कुमार मल्लले आलमनगरमा निर्माणादिन शिवालय मन्दिरको लागी मुर्ति, शिवलिंग, वसाहा, नन्दी सहितका भौतिक र आर्थिक सहयोग गरेको स्थानिय भोजराज घिमिरेले बताए ।

मैदानको आलमनगरमा बनेको शिवालय मन्दिरको निर्माण कार्यमा सहयोग गर्ने दाताहरुको नामावली उल्लेखगरी ताम्रपत्र मन्दिर परिसरमा राख्ने तयारी भएको मन्दिर व्यावस्थापन समितिका सहसचिव दीपक वेल्वासेले बताए 

शिवरात्रिको दिन मैदानको मालिका मन्दिर देखी पञ्चेवाजा, कलश यात्रा, भजन कृतन ुसहित मन्दिरमा मुर्ति मित्र्याउँने कार्यक्रम रहेको छ । शिवरात्रिको मन्दिरमा पुजाआजा सहित प्रसाद ग्रहण, कलशयात्रा, भजनकृतन, मुर्ती भित्रयाउँने कार्यक्रममा सहभागी बन्न आग्रह गरिएको मन्दिर व्यवस्थापन समितीका अध्यक्ष लक्ष्मण पाण्डेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

Stay Connected

0FansLike
3,745FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै