सन्धिखर्क ।लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद्ले पूर्णता पाएको छ। जसअन्तर्गत अर्घाखाँची प्रदेश सभा (क) एमालेबाट निर्वाचित चेतनारायण आचार्य खानेपानी, ग्रामिण तथा शहरी विकासमन्त्रीमा नियुक्त हुनुभएको छ ।
अर्घाखाँचीका आचार्य लुम्बिनी प्रदेशको खानेपानी, ग्रामिण तथा शहरी विकासमन्त्रीमा नियुक्त
टिप्पणी