डिआरजी सुमनद्वारा अर्घाखाँची महोत्सवमै स्टर नेपाल टिकटक टिमको सहयोग क्यानसर पिडितलाई हस्तान्तरण कार्यक्रम सम्पन्न ।

-डिआरजी सुमन,अर्घाखाची डट्कम। 

सन्धिखर्क , अर्घाखाँची । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा संचालित पाँचौ अर्घाखाँची महोत्सवमा उपलव्ध गराईएको विशेष समयमा स्टार नेपाल टिकटक टिमवाट सरस्वती पाण्डे,अर्घाखाँची जिल्ला समन्वय समिति सदस्य कमल प्रसाद घिमिरे, वरिष्ठ उपाध्यक्ष उद्योग वाणिज्य संघ राम प्रसाद भुसाल अर्घाखाँची च्यामवर अफ कमर्सका कोषाध्यक्ष राम कुमार श्रेष्ठ,चर्चित गायिका तथा पत्रकार सोभा त्रिपाठी,

May be an image of 5 people and people standing

अर्घाखाँची महोत्सवको सांस्कृतिक कार्यक्रम संयोजक संतोष वस्नेत, पत्रकार केशव पन्थी ,स्वतन्त्र पत्रकार डिआरजी सुमन मार्फ़त सन्धिखर्क नगरपालिका वडा नं ४ वाङला निवासी एक वर्षीय आविष्कार परियारलाई क्यानसर भएपछि सर्वत्र सहयोग अपील गर्दै भौतारिन वाध्य पीड़ित वालकको हजुर आमा राम प्यारी दमै र आमा संगीत परियार लाई स्टर नेपाल टिकटक सहयोग टिम द्वारा संकलित नगद रु पैंतीस हज़ार हस्तान्तरण गरिएको छ ।

May be an image of 8 people, people standing and people sitting

वैदेशिक रोज़गारकै सिलसिलामा मलेशिया पुगेका पाणिनि गाँउ पालिका वडा नं ७ झन्द्रेक स्थित समाजसेवी युवा हरि पाण्डेको सामाजिक अभियानलाई साथ दिदै देश विदेशमा रहेर टिकटक चलाउने समूह को नाम स्टर नेपाल टिकटक सहयोगी टिम वनाउदै देश विदेशमा धेरै सामाजिक सेवा भईरहेको छ ।

May be an image of 9 people, people standing and people sitting

स्टर नेपाल टिकटक सहयोगी टिमसँग लामों समयदेखी विभिन्न समयमा राहत हस्तान्तरण गर्दै आएका स्वतन्त्र पत्रकार डिआरजी सुमनद्वारा अर्घाखाँची महोत्सव चलेकै स्टेजमा संक्षिप्त औपचारिक कार्यक्रम विच स्टर नेपाल टिकटक टिमको सहयोग क्यानसर पिडितलाई हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

– तस्वीर डिआरजी सुमन/सन्धिखर्क अर्घाखाँची ।

थप तस्बिर: 

May be an image of 9 people, people standing and people sitting
May be an image of 5 people, people sitting and people standing
May be an image of 10 people, people standing and people sitting
May be an image of 8 people and people standing
May be an image of 11 people, people standing and outdoors
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

Stay Connected

0FansLike
3,745FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै