क्यान्सर पीडित बालकलाई उद्योग वाणिज्य संघका उपाध्यक्ष श्रेष्ठद्वारा आर्थिक सहयोग

अर्घाखाँची, २३ माघ । सन्धिखर्क नगरपालिका–४ वाङ्ग्ला देउरालीडाडा निवासी राम प्यारी दमाईको नाति विक्रम परियार तथा संगिता परियारको छोरा क्यान्सर पीडित १ वर्षीय बालक आविष्कार परियारको उपचारका लागि उद्योग वाणिज्य संघका उपाध्यक्ष काजी श्रेष्ठले १० हजार सहयोग गरेका छन ।

बालकको उपचार गर्न सहयोगको लागि मेगा बैंक लिमिटेडमा ००४००५०१२६४८४ नम्बरको खाता खोलिएको छ । थप जानकारीका लागि राम प्यारी दमाई मोबाइल नम्बर ९७४८८२४७१४ अथवा बिष्णु परियार ९८४७१०७४४८मा सम्पर्क गर्न परिवारले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

Stay Connected

0FansLike
3,745FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै