आगलागी पिडितको घरपरिवार लाई वडा अध्यक्ष चन्द्रकान्त पौडेल द्वारा राहत हस्तान्तरण

कमला घिमिरे ,अर्घाखाँची। पाणिनि गाउँपालिका पोखराथोक साबिक ७ बसेरिका खिमबहादुर बिकको घरमा आगलागी हुँदाको पिडालाई वडा तथा पालिका बाट हुने आकस्मिक  राहत हस्तान्तरण भएको छ।

खिमबादुर बिक को घरमा आगलागी उक्त घरमा आगलागी बाट आफ्नो नागरिकता  बाहेक सबै जलेर नष्ट भएका थिए !भने परिवार मा ५जना सदस्य रहेका छन  घरको आर्थिक अवस्था निकै दयनीय रहेको र परिवारले धेरै दुख पाएको जानकारी आएपछि सहि घरमा आज वडा र पालिका बाट हुने आकस्मिक राहत लिएर गाउँपालिका का जेन्सि नरेन्द्र ,पाणिनि २ वडाका सदस्यहरु जिब बहादुर थापा ,गोविन पेग्नि,कुलमति बिक लगाएत समाजसेवी ब्यक्तिहरुको उपस्थित रहेको थियोे।

दु:खद परिस्थितिमा केही राहत मिलोस् भन्ने उदेश्यले राहत वितरण गरिएको हो।

वितरित राहत सामग्रीका रुपमा चामल, दाल, तेल, नुन, भाडाहरु लगायत समानहरु वडा२ अध्यक्ष चन्द्रकान्त पौडेल द्वारा हस्तान्तरण भएको हो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

Stay Connected

0FansLike
3,745FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै