जिल्ला स्तरीय सल्हाकार समितिको बैठक सम्पनन् ।

चैत्र ६ अर्घाखाँची ।
अर्घाखाँचीको सन्धिखर्कमा आइपास नेपालको सयोग र समाज सेवा तथा बातावरण सस्कृति संक्षण समुह अर्घाखाँचीको आयोजना जिल्ला स्तरीय सल्हाकार समितिको बैठक सम्पन्न भएको छ ।
बैठकमा जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख पिताम्बर भुसालले आइएनजियोह रुले जिल्लामा गर्ने काम पार्दशि र आमनागरिकमाझ पुग्ने हुनु पर्ने बताउनु भएकको छ । सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालले अर्घाखाँचीमा सुरक्षित गर्भपतन गराउनको लागि सनचेतनाा कार्यक्रमलाई स्वयमसेबीकका मार्फत गाउँमा पुराउने योजना बनाउन आग्रह गनुभयो ।
बैठकमा प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे , अर्घाखाँचीकका प्रहरी नायब उपरिक्षक अम्मर थापा , जिल्ला शिक्षा समन्वय इकाई प्रमुख मणिराम पराजुली , स्वास्थ्यार्यालयी गोमा भुसाल, युएनएफपिएकी सुजता सुब्बा,समाज सेवा तथा बातावरण सस्कृति संक्षण समुहका पुर्व अध्यक्ष बाबुराम पौडेल , नेपाल पत्रकार महांसघका अर्घाखाँचीकका अध्यक्ष अशोक खनाल लगायतले मनतब्य राख्दै नेपाल सरकाबाट अनुमति प्राप्त ठाउँमा मात्र सुरक्षित गर्भपतन गराउन आइपास नेपालको भुमिका महत्वपुर्ण हुने सहभागिहरुले बताएका थिए ।
बैठकमा समाज सेवा तथा बातावरण सस्कृति संक्षण समुहकी कर्मचारी मञ्जु भट्टराइको संचालन , संस्थाकि कार्यकारी निर्देशक लक्ष्मि अधिकारीको स्वागत मनतब्य र आइपास नेमालका जीबन देबकोटा र कार्यक्रम अधिकृत आर्दश अधिकारीले अर्घाखाँचीमा हाल सम्म गरेका कामकको बारेमा जानकारी गराउनु भएकको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

Stay Connected

0FansLike
3,437FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै