एमाले अर्घाखाँचीको आठौं अधिबेशनले पिताम्बर भुसालको अध्यक्षतामा ९० सदस्यीय जिल्ला कमिटीको सर्बसम्मत चयन

पुष २४ अर्घाखाँची

नेकपा एमाले अर्घाखाँचीको आठौं जिल्ला अधिबेशनले पिताम्बर भुसालको अध्यक्षतामा ९० सदस्यीय जिल्ला कमिटीको सर्बसम्मत जिल्ला कमिटीको गठन गरेको छ।


जसको उपाध्यक्षमा ईश्वरा पोखरेल सचिबमा तोज बहादुर रायमाझी उपसचिवमा शंभु प्रसाद पोखरेल भिम के। सि । रहनु भएको छ।
जिल्ला समितिका सदस्य हरुमा पाणिनी गाउँ पालिका बाटस्( उमानाथ पौडेल, दुर्गा प्रसाद अधिकारी, गोबिन्द बहादुर क्षेत्री, ओम प्रकाश भुसाल, दिनेश कुमार भारद्वाज, माया भुसाल ,शारदा नेपाली, पबित्रा बि। क।, सुनार, लक्ष्मण नेपाली, झबिन सुनाम, मिना नेपाली, नजिर महम्मद मिँया, भुमिकास्थान नगर पालिका बाट स्( खगेश्वर पंथी, रेशम थापा, प्रेम कुमार थापा, जनकलाल गैरे, जगत बहादुर खड्का, कल्पना पराजुली, बसन्ता पौडेल ,सरिता के। सि।, चोप बहादुर बि। क।, राजकुमार श्रेष्ठ, हुमकला थापा, शितगंगा नगरपालिका बाटस् गिरि बहादुर थापा ,बलिभद्र पाण्डे ओपि ज्योती आचार्य, कर्ण बहादुर भट्टराई, दुर्गा बहादुर बि। सि।, केशबराज बेल्बासे, बसन्ता जि। सि।, शुशिला आचार्य, गिता भाट ,चुमा गाहा, ऋषिकेश बि। क।, शिबकला बि। क ।


ऋषि बहादुर रेश्मी,छत्रदेब गाउँपालिका बाटस्( भोजराज पाण्डे ,माधब प्रसाद पंथी, नेत्र प्रसाद गैरे, कृष्ण प्रसाद फुल्लेल, प्रकाश पौडेल, सुमित्रा भुसाल ूपन्तू ,सरस्वती भुसाल, मनि पंथी शर्मा, चेत बहादुर बि।क। रुपा पाण्डे ूप्रधानू, फिरोज खान मियाँ,सन्धिखर्क नगरपालिका बाटस्( ध्रुबराज आचार्य ,राम बहादुर रायमाझी ूकू ध्रुब के। सि।, राम बहादुर रायमाझी मोतीजंग रायमाझी , रामचन्द्र पोखरेल, हिम ूलेकालीू युबराज बन्जाडे, ,कृष्ण प्रसाद श्रेष्ठ, युबराज श्रेष्ठ ,शुस्मा श्रेष्ठ,सफि मियाँ,दामोदर श्रेष्ठ ,योगेन्द्र बहादुर खड्का ,कृष्ण बहादुर भुसाल ,गोबिन्द प्रसाद आचार्य ,सीता बन्जाडे भुसाल ,योगमाया रायमाझी ,मिश्रा आचार्य ,सीता कुमारी श्रेष्ठ ,शुशिला गैरे,देबि थापा भुसाल , मालारानी गाउँ पालिका बाटतिलक मिश्र बालकृष्ण आचार्य गंगाराम खनाल , मुनाल खड्का नरेन्द्र बहादुर बस्नेत , ऋषिराम थापा ,शोभाखर पंथी लिल बहादुर बि। क।,बिष्णुमाया आचार्य,पुष्पा खनालू पुतलाू राधा भुसाल , जानका खनाल, बि। बि। सिंह बिश्वकर्मा ,फुलमाया बि। क। निर्बाचित हुनु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

Stay Connected

0FansLike
3,437FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै