ब्यवसायीहरुको सुरक्षामा कुनै पनि कुराको कमी हुन नदिने प्रमुख जिल्ला अधिकारी घिमिरेको प्रतिबद्धता

कार्तिक १७ अर्घाखाँची ।
अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेले ब्यवसायीहरुको शान्ति सुरक्षामा कुनै पनि कुराको कमी हुन नदिने प्रतिबद्धता ब्यतm गनु भएको छ । उहाँले सबै ब्यवसायीहरुलाई उपभोतmको हक हितकको ख्यालगदै बजार अनुगमनलाई नियमित गर्ने बताउनु भयो ।

नेपाल उद्योग बाणिज्य संघले राखेको स्वागत कार्यक्रलाई सम्बोधन गदै अर्घाखाँचीकका प्रहरी प्रमुख अम्बर बहादुर थापाले सबै ब्यव सायीले ढुक भएर ब्यापार ब्यवसाय संचालन गर्न आग्रह गनु भएको छ ।

उद्योग बाणिज्य संघका पुर्व केन्द्रिय सदस्य कृष्ण श्रेष्ठले कोरोनाले गर्दा थला परेको ब्यापारलाई सुधान गर्न सबैले सहयोग गनु पर्ने बताउनु भयो । कार्यक्रममा नेपाल पत्रकार महा सघंका जिल्ला कोषाध्यक्ष रुद्रमणि भुसाल, सुनचादी ब्यसायी संघका अध्यक्ष कृष्ण सुनार , होटल ब्यवसायीसंघका अध्यक्ष मोहन सिह ठकुरी, ब्यापारी तुल्सी खनाल ,काठब्यव सायीका बाबुराम श्रेष्ठ एनयम बि बैकका प्रबन्धक कृष्ण प्रसाद खनाल लगायतले मनतब्य राख्नु भएकको थियो ।


स्वागत कार्यक्रम उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष नेत्र प्रसाद भुसालको स्वागत मनतब्य , अध्यक्ष युवराज श्रेष्ठको अध्यक्ष्ता र महासचिब प्रदिप मिश्रको संचालनमा सम्पन्न भएकको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

Stay Connected

0FansLike
3,437FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै